घूस लिएको रकम सहित म्याग्दीमा प्रहरी हवल्दार पक्राउ

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, फागुन ६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले म्याग्दीको बेनीबाट घुस सहित एक जना प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । रघुगंगा गाउँपालिका ६ मा रहेको पाखापानी प्रहरी चौकीका हवल्दार कुलबहादुर बि.सीलाई बेनीको कालीपुल बसपार्कबाट घुस लिएको एक लाख साठी हजार रुपैयाँ सहित पक्राउ गरेको आयोगका प्रवत्ता पदमप्रसाद पाण्डेयले जानकारी दिनुभयो … Continue reading घूस लिएको रकम सहित म्याग्दीमा प्रहरी हवल्दार पक्राउ